कांग्रेस प्रबक्ता बिश्वप्रकाश शर्मा पोर्चुगलमा

लिस्बन । नेपाली कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्मा पोर्चुगल आइपुगेका छन्। नेपाली जनसम्पर्क समिति साईप्रसको कार्यक्रममा सहभागी भई नेता शर्मा आईतबार राती पोर्चुगल आइपुगेका हुन् । नेता शर्मालाई लिस्बनस्थित अन्तराष्ट्रिय बिमानस्थलमा स्वागत गर्न नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे, पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, महासमिति सदस्य चिजकुमार तामाङ लगायतका कांग्रेस नेता तथा कार्यकर्ता पुगेका थिए । … Continue reading कांग्रेस प्रबक्ता बिश्वप्रकाश शर्मा पोर्चुगलमा